Kehi Garoun
  • About us
    • Members 2023
    • Impact
    • Activities Blog
    • Contact Us
  • SELF-Care
  • SELF-DIRECTION
  • MINDFULNESS CIRCLE
Umanga blogs

How to Care? JK Translation

11/20/2015

0 Comments

 
कुनै कुराको वास्ता गर्नु भनेको के हो ? के यो बारे तिमीले सोचेका छौ ?

वास्ता गर्नु भनेको विचार पुर्‍याएर काम गर्नु हो । के तिमीले घरपालुवा जनावोरको जतनसाथ रेखदेख गर्छौ वा आफ्नो लुगा ध्यान पुर्‌याएर धुने र पट्याउने गर्छौ ? 

यदि कुकुर पालेमा काइँयोले त्यस्को रौं कोर्नु पर्छ , त्यसलाई खाना दिनुपर्छ , हिंडडुल गर्न लग्नुपर्छ , स्वास्थ्यको हेरचाह गर्नुपर्छ । बगैंचामा रुख विरुवा रोपेपछि त्यसको पनि रेखदेख गर्नु पर्छ , त्यसमा मलजल थप्नु पर्छ , पानी नपरे पानी हाल्नु पर्छ । यो सबै चिज जतनसाथ गर्न अरुहरुप्रति - अनि जनावर , रुखविरुवा , सरसामान सबै चीज प्रति - विचार पुर्‍याउनु पर्छ । तिमीले विचार पुर्‍याएर काम गर्दा वास्ता गर्न थाल्छौ । 
0 Comments



Leave a Reply.

    AbouT

    I am learning to write.  You can help me write better by reviewing
    this

    Archives

    November 2015
    October 2015
    April 2015

    Categories

    All

    RSS Feed

Powered by Create your own unique website with customizable templates.
  • About us
    • Members 2023
    • Impact
    • Activities Blog
    • Contact Us
  • SELF-Care
  • SELF-DIRECTION
  • MINDFULNESS CIRCLE